News
न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सद्वारा अकल्याण्डमा ‘बिजनेस कनेक्ट’ कार्यक्रम सम्पन्न
न्युजिल्याण्डमा व्यवसाय सञ्चालन गरिरहेका तथा नयाँ व्यवसाय सुरु गर्न वा आफ्नो व्यवसाय विस्तार गर्न चाहने नेपाली व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै न्युजिल्याण्ड नेपाल चेम्बर अफ कमर्सले अकल्याण्डमा ‘बिजनेस कनेक्ट’ कार्यक्रम आयोजना गरेको छ।
CLIMBING NEW HEIGHTS: 10th year anniversary event of the NZNCC announced
Nepal and New Zealand climbed Everest together. It's now time to explore CLIMBING NEW HEIGHTS.
बाढीपछिको पुनर्निर्माण र द्विपक्षीय सहकार्यबारे न्युजिल्यान्ड सरकार र नेपाली अगुवाबीच छलफल
वेलिङटनमा भोटेकोशी बाढीपछि राहत, पुनर्निर्माण र द्विपक्षीय सहकार्यबारे न्युजिल्यान्डका अधिकारी र नेपाली समुदायका प्रतिनिधिबीच छलफल भएको छ। बैठकमा शिक्षा, इन्जिनियरिङ र व्यापारमा सहकार्यका अवसर तथा विपद् व्यवस्थापनमा न्युजिल्यान्डको विशेषज्ञता नेपालका लागि उपयोगी हुन सक्ने विषयमा छलफल भएको छ।
New Zealand Government, Nepali leaders discuss flood reconstruction and bilateral cooperation
Senior officials from New Zealand’s Ministry of Foreign Affairs and Trade met with representatives of the Nepali community in Wellington to discuss relief, reconstruction, and bilateral cooperation following the devastating flood in Bhotekoshi.
2026 Annual General Meeting Concluded
NZNCC's Annual General Meeting 2026 was held earlier today.
Nepal Flash Flood
Nepal Flash Flood : How to support?
Engagement at the Ethnic Business Organisations Alliance
NZNCC engaged with business leaders and Ministry of Ethnic Communities officials.
NZ Tech Expo ticket giveaway
NZNCC gave away one complimentary ticket to attend the NZ Tech Expo
Business Growth Programme Launched
Business Growth Programme Launched